खोलाले बगाएर दुई जनाको मृत्यु

जाजरकोट – खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई आज मृत्यु भएको … Continue reading खोलाले बगाएर दुई जनाको मृत्यु